लण्डनमा मृत भेटिए नेपाली युवा

लण्डनमा एक नेपाली युवा मृत फेला परेका छन्। २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० तारिखका दिन लण्डनमा फेला परेको हो। मृतक तामाङ ललितपुर नखिपोट बसोबास गरी लण्डनमा केही समयअघि ‘स्किल्ड’ भिसामा बेलायत आएको खुलेको छ। लण्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार उनी पछिल्लो समय परिवारसँग समेत सम्पर्कमा नरहेको पाइएको छ। यसअघि बुधबार लण्डन हेज क्षेत्रको … Continue reading लण्डनमा मृत भेटिए नेपाली युवा